नियम २५
विवरण पेश गर्नु पर्ने जिम्मेवारी

नियम २४ बमोजिम धितोपत्र सम्बन्धी विवरण, तथ्याङ्क वा सूचना पठाउनु पर्ने सम्बन्धित संगठित संस्थाको अधिकारीले त्यस्तो विवरण, तथ्याङ्क वा सूचना समयमा नपठाएको वा झुठ्ठा वा गलत रूपमा पठाएको कारणबाट कुनै लगानीकर्तालाई कुनै हानी नोक्सानी हुन गएमा निज व्यक्तिगत तथा सामूहिक रूपमा उत्तरदायी हुनेछ ।